पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु
काठमाडौँ- महालेखा परीक्षकको कार्यालयले ६०औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण गरिएको प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइएको महालेखा परीक्षक कार्यालयका प्रवक्ता रबिन्द्रप्रसाद देवकोटाले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा सरकारको बेरुजु रकम करिब १ खर्बले बढेको छ। ग्त वर्षको समेत गरेर सरकारी बेरुजु ५ खर्ब ८७ अर्ब ३३ कराेड … Continue reading पौनै ६ खर्ब नाघ्यो सरकारी बेरुजु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed