उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन, उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ। तीन प्रतिष्पर्धी रामचन्द्र संघइ, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो। पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघइ बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। जिल्ला नगर, … Continue reading उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन, उमेशलाल र अञ्जनबीच प्रतिस्पर्धा