यी हुन् काठमाडौँ उपत्यकाका महँगा १० स्कुल

काठमाडौँ- शैक्षिक सत्र सकिएको छ। नयाँ शैक्षिक सत्र सुरु नहुन्जेल बालबालिका बिदामा छन्। विद्यालयका शिक्षकहरू नतिजा प्रकाशन र आगामी वर्षको योजना निर्माणमा जुटेका छन्। केही अभिभावक भने आफ्ना सन्तानलाई कुन स्कुलमा पढाउने होला भनेर खोजीमा छन्। हुन त राजधानीका केही सरकारी स्कुलमा पनि विद्यार्थीको चाप बढ्ने गरेको छ। तर सरकारी स्कुलमा सन्तान पढाउन सरकारी सेवामा … Continue reading यी हुन् काठमाडौँ उपत्यकाका महँगा १० स्कुल