समिट अपार्टमेन्ट आसपास भासिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ- ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएको विषयमा छानबिन गर्न अधिकार सम्पन्न सर्वपक्षीय समिति गठन गरिएको छ। सरोकारवालाहरूको उपस्थितिमा आइतबार ललितपुर महानगरपालिकामा बसेको बैठकले महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा ललितपुर महानगरपालिका प्रवक्ता, वडा नं १ र २ का अध्यक्ष, जिल्ला प्रशासन कार्यालयका अधिकृत, होटेल व्यवस्थापनका तर्फबाट सञ्चित … Continue reading समिट अपार्टमेन्ट आसपास भासिएको विषयमा छानबिन गर्न समिति गठन