बालेनको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठ्न छोडेको छ। मेयर बालेनले शुक्रबार सामाजिक सञ्जालमा ‘सिंहदरबारको फोहोर नउठ्ने’ भन्दै स्टाटस लेखेपछि त्यहाँको फोहोर उठाउँदै आएको परिवर्तन सेवा प्रालिले आइतबारदेखि फोहोर उठाउन छोडेको हो। महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेनले फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए। ‘सिंहदरबारभित्रको फोहोर महानगरपालिकाले … Continue reading बालेनको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर