दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बनमा [अडियोसहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद निलम्बनमा परेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीले अनुसन्धानका लागि उनलाई निलम्बन गरेको हो। ‘ढाकाकुमार सरमाथि प्रश्न उठेपछि पार्टीले उहाँलाई स्पष्टीकरण सोधेको छ,’ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले हिमालप्रेससँग भने, ‘पैसा लिएर कसैलाई मन्त्री बनाउने हाम्रो पार्टीको नीति नै छैन। यसबारे … Continue reading दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बनमा [अडियोसहित]