बाँदरले बाली खान्छ, चितुवाले मानिस

पोखरा- ‘वर्षभरि खेती लगायो, भित्र्याउन केही पाइँदैन। बालीमा फूल लागेदेखि नभित्र्याउन्जेलसम्म खेतबारीमा बास हुन्छ। आँखा झिमिक्क गर्‍यो भने बगाल छिरेर एकैछिनमा सखाप पारिहाल्छ।’ कास्कीको पर्यटकीय गाउँ घलेलका सुकलाल परियार गुनासो गर्दै थिए, ‘आलु लगायो, आलु खोस्रिन्छ। मकै लगायो, मकै खान्छ। केही गरी नसकिने यो बाँदरलाई।’ अर्का स्थानीय सुवास परियारको दुःखेसो पनि उस्तै छ। ‘खाना खान … Continue reading बाँदरले बाली खान्छ, चितुवाले मानिस