वन बढ्यो, कृषि घट्यो

नेपालमा बर्सेनि वन बढिरहँदा खेतीयोग्य जमिन घटिरहेको छ। यसबाट कृषि उत्पादनमा ह्रास आएको छ नै, किसानलाई वनसँग नजोड्दा स्रोतहरू निकाल्न पनि अलमल छ। सन् १९९० को वन सर्वेक्षणअनुसार नेपालमा झाडीसहित ३९.६ प्रतिशत वन थियो। सन् २०१९ मा आइपुग्दा वन बढेर ४५.३१ प्रतिशत पुगेको छ। यो भनेको ६७ लाख १ हजार ९४५ हेक्टर क्षेत्रफल हो। यता … Continue reading वन बढ्यो, कृषि घट्यो