नेपाली सेनाको साइबर स्पेसमा हमला, पोखराबाट २१ वर्षीय सागर पक्राउ

काठमाडौँ- नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको छ। नेपाली सेनाले आन्तरिक सर्भरमा आक्रमणको सूचना आएपछि ब्युरोको टोलीले यसबारे अनुसन्धान सुरु गरेको थियो। ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, ‘सेनाको आन्तरिक सर्भरमा हमला गरेको सूचना आएपछि हामीले अनुसन्धान सुरु गरेका थियौँ। सोहीअनुसार नै पोखराबाट २१ … Continue reading नेपाली सेनाको साइबर स्पेसमा हमला, पोखराबाट २१ वर्षीय सागर पक्राउ