बिहेपछि सक्रिय अभिनेत्रीहरू

कुनै बेला ‘बिहे गर्नेबित्तिकै अभिनेत्रीको फिल्मी करियर सकियो’ भनिन्थ्यो। पछिल्लो समय भने विवाहप्रति फिल्मकर्मीको यस्तो दृष्टिकोण बदलिएको छ। स्वयं अभिनेत्री पनि यस कुरालाई अस्वीकार गर्न थालेका छन्। सफलताको शिखरमा हुँदा नै विवाह गरेर केही अभिनेत्रीले ‘बिहेपछि पनि करियर सफल छ’ भन्ने सन्देश दिएका छन्। अभिनेत्री सुरक्षा पन्तले फागुन २५ मा अभिनेता मानव सुवेदीसँग लगनगाँठो कसिन्। … Continue reading बिहेपछि सक्रिय अभिनेत्रीहरू