पानी सुकाउने सहर

काठमाडौँ उपत्यकामा भूमिगत पानीको दोहन अत्यधिक छ। कंक्रिटसहितको अव्यवस्थित सहरीकरणले पुनर्भरण रोक्दा भूमिगत पानीको स्रोत घट्दै गएको छ। सन् १९९० मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काठमाडौँ उपत्यकामा भूमिगत पानीको अवस्थाबारे अध्ययन गर्‍यो। चार वर्षसम्म गरेको अध्ययनमा भूमिगत पानीको सतह १० मिटर घटेको पाइएको थियो। जाइकाले हरेक वर्ष भूमिगत पानीको सतह घट्दै गइरहेको निष्कर्ष … Continue reading पानी सुकाउने सहर