बैंकको पहुँचले बढाएको खुसी

सुर्खेत– वीरेन्द्रनगर-१ मा बैंक खुलेपछि स्थानीयलाई बचत गर्न र ऋण लिन सहज भएको छ। बैंक स्थापनापछि स्थानीयको जीवन फेरिएको छ। उहिले गाह्रोसाह्रोमा छिमेकीसँग आर्थिक कारोबार गर्ने उनीहरू अहिले बैंकतिर आकर्षित भएका छन्। उहिल्यै बैंक नहुँदा पेन्सनका लागि प्रहरी क्याम्प नै पुग्ने गरेको वीरेन्द्रनगर-१ की बालकुमारी खड्काले बताइन्। ‘पहिले पेन्सन लिन प्रहरी क्याम्पमै पुग्नुपर्थ्यो,’ उनले भनिन्, … Continue reading बैंकको पहुँचले बढाएको खुसी