नगरपालिकाका मेयर प्रेमलालको सट्टामा एसईई दिने ज्वाइँ पक्राउ

काठमाडौँ- रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको सट्टामा एसईई दिएरहेका एक नक्कली विद्यार्थी पक्राउ परेका छन्। नगरप्रमुख कानु यसपटकको एसईईमा परीक्षार्थी हुन्। तर उनले खेताला विद्यार्थी खटाएको सूचनाको आधारमा प्रहरीले गरुडा नगरपालिका-६का कमल साह कानुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिकाअन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा नगरप्रमुख कानुको सट्टामा एसईई … Continue reading नगरपालिकाका मेयर प्रेमलालको सट्टामा एसईई दिने ज्वाइँ पक्राउ