रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यसअघि नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा गरेका सिन्धुलका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्। सर्वोच्च अदालत प्रशासनले रिट निवेदन आइपुगेको र अध्ययनकै क्रममा रहेको जानकारी दिएको … Continue reading रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित)