बैंकर्स संघले तोकेन भने ब्याजदर थेग्नै नसक्ने बिन्दुमा पुग्छ : सुमन शर्मा

बैंक तथा वित्तीय संस्थाविरुद्ध शृंखलाबद्ध आन्दोलन भइरहेको छ। व्यवसायीका विभिन्न छाता संगठनको नेतृत्व गरिरहेका र बैंकको अर्बौँ ऋण चलाइरहेका ठूला व्यवसायीसमेत आन्दोलनमा छन्। ब्याजदर घटाउनुपर्ने माग उनीहरूको छ। साथै ऋण नतिरेर वा यस्तै किसिमका अन्य गतिविधि गरेर बैंकिङ अपराधको सूचीमा पर्नेको संख्या हरेक महिना उकालो चढिरहेको छ। यही सेरोफेरोमा रहेर सन्‌राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी … Continue reading बैंकर्स संघले तोकेन भने ब्याजदर थेग्नै नसक्ने बिन्दुमा पुग्छ : सुमन शर्मा