प्रसाईंको गलत अभियान : बैंक होइन साना ऋणी मारमा

इटहरी- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा हुनुपर्ने माग राख्दै अभियान चलाइरहेका छन्। अघिल्लो शनिबार धरानस्थित भानुचोकमा गरिएको कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाको ताकेताका कारण घरमा कलह बढेको बताउँदै ऋण मिनाहा गर्न माग गरे। उनको यस्तो उक्साहटमा ऋणी पनि लागेका छन्। प्रसाईं आफैँले … Continue reading प्रसाईंको गलत अभियान : बैंक होइन साना ऋणी मारमा