सुदूरपश्चिम : हट्यो तलब लुटिने डर

धनगढी- बैतडीको सिगास गाउँपालिका-२ गाजरीमा कृषि विकास बैंक पुगेको लगभग पाँच वर्ष भयो। त्यसअघि स्थानीयले बैंकिङ कारोबारका लागि खोडपे जानुपर्थ्यो कि डडेल्धुरा। गाउँमै बैंक पुगेपछि स्थानीयलाई आर्थिक कारोबार गर्न सहज भएको छ। ‘पैसा र समय दुवैको बचत भएको छ,’ स्थानीय सूर्यप्रकाश बोहराले भने, ‘पहिले बैंकिङ कारोबार गर्न खोड्पे या डडेल्धुरा पुग्नुपर्थ्यो। पूरै एक दिन लाग्थ्यो। … Continue reading सुदूरपश्चिम : हट्यो तलब लुटिने डर