भाइ महतलाई दाइ महत बन्ने अवसर

काठमाडौँ- प्रत्यक्ष निर्वाचनमा सधैँ पछि परे पनि नेपाली कांग्रेसबाट अवसर पाउने ‘भाग्यमानी’ व्यक्तिमा पर्छन्  डा. प्रकाशशरण महत।  सधैँ शेरबहादुर देउवा नजिक रहेर राजनीति गरेका महतले आफूले रोजेको मन्त्रालय भने पहिलोपटक पाएका छन्। उनका आफन्त सुनाउँछन्– उनलाई दाजु (डा. रामशरण महत, जो पटकपटक अर्थमन्त्री बनेका थिए) ले पटकपटक सम्हालेको अर्थ मन्त्रालयको नेतृत्व गर्ने रहर हुन्थ्यो तर … Continue reading भाइ महतलाई दाइ महत बन्ने अवसर