एमालेमा भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव, विष्णु पौडेलले गरे सुरुवात

काठमाडौँ- नेकपा एमालेमा पूर्वउपाध्यक्ष भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव सुरु भएको छ। पार्टीको आन्तरिक कार्यक्रममा संस्थापन पक्षका नेताहरूले रावलविरुद्ध र रावलले पार्टीविरुद्ध नबोल्ने शीर्ष तहमा सहमति भए पनि दुई पक्षबीच फेरि टकराव देखिएको हो। टकरावको सुरुवात एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार अछाम पुगेर गरे। एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित … Continue reading एमालेमा भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव, विष्णु पौडेलले गरे सुरुवात