टीआरसी विधेयकका प्रावधान सच्याउन द्वन्द्वपीडित र मानवअधिकार संस्थाहरूको अपिल

काठमाडौँ- सशस्त्र द्वन्द्वपीडित समुदाय तथा मानवअधिकार संस्थाहरूले संक्रमणकालीन न्याय कानुन संशोधन विधेयकका त्रुटि सच्याउन अपिल गरेका छन्। विधेयकमा कतिपय व्यवस्थामा गम्भीर त्रुटि रहेको ध्यानाकर्षण गराउँदै तिनलाई सच्याएर पारित गर्न पीडित समुदाय र अधिकारसँग सम्बन्धित ७९ संस्थाहरूले अपिल गरेका हुन्। सकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई तेस्रो संशोधन … Continue reading टीआरसी विधेयकका प्रावधान सच्याउन द्वन्द्वपीडित र मानवअधिकार संस्थाहरूको अपिल