कर्णाली : दुई वर्षसम्म एउटै भवनले पनि पाएन पूर्णता

जग्गा प्राप्ति, निर्माणस्थल विवादका कारण भवन निर्माण हुन नसक्नु त छँदैछ सम्झौता भएका भवन निर्माण पनि सुस्त गतिमा भइरहेका छन्। सुर्खेत- भनिन्छ, कर्णाली पूर्वाधारमा अन्य प्रदेशभन्दा पछाडि छ। प्रदेश अविकसित हुनुका अनेक कारण होलान्। संघीयता लागू भएपछि कर्णालीको विकासले मुहार फेर्ला भन्ने धेरैको आशा देखिन्छ। आधारभूत अस्पताल भवन निर्माणमा भएको ढिलाइले भने कर्णालीका नागरिकको त्यो … Continue reading कर्णाली : दुई वर्षसम्म एउटै भवनले पनि पाएन पूर्णता