टीआरसीमा एमालेको पाँचबुँदे असहमति

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग  ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा रहेका प्रावधानमा असहमति राखेको छ। एमाले नेता रघुजी पन्त टीआरसीमा आफूहरूको मुख्यतः पाँच वटा विषयमा चासो रहेको बताउँछन्। प्रतिनिधिसभामा आइतबार भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन … Continue reading टीआरसीमा एमालेको पाँचबुँदे असहमति