सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी

धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिकामा तोकिएको समयअघि नै १५ शय्याको अस्पताल भवन निर्माण गरिएको छ। दोदोधारा स्वास्थ्य चौकी स्तरोन्नति गरी निर्माण गरिएको आधारभूत अस्पताल भवन हस्तान्रण प्रक्रियामा रहेको गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले जानकारी दिए। उनले भने, ‘भवन निर्माण गरी सकिएको छ। अब ठेकेदारबाट चाँडै हस्तान्तरण हुने प्रक्रियामा छ।’ भवन निर्माण कार्यका २०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव … Continue reading सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी