‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिनेबारे गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। द्वन्द्वपीडितहरूले सामुहिक रुपमा ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता हुने नहुने निर्णय सोमबार हुनेछ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट आएको तर अध्ययनकै क्रममा रहेकोले आज दर्ता नभएको जानकारी दिए।नेकपा (माओवादी)ले २०५२ … Continue reading ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट