अस्पताल निर्माणमा ठेकेदारको लापरबाही : दुई वर्षमा १० प्रतिशत काम

इटहरी- कोशी प्रदेशका दुई ठूला सहर विराटनगर र धरानबीचमा पर्ने इटहरी चौरास्तको सहर हो। यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा दैनिक धरान, विराटनगर धाउनुपर्ने बाध्यता छ। पछिल्लो समय इटहरी अस्पतालले काम गर्ने शैलीमा परिवर्तन गरेपछि सेवाग्राहीमा झिनो आशा पलाएको छ। एक वर्षअघिसम्म अस्पतालमा पर्याप्त डाक्टर नभएर बिरामी उपचार नगराई फर्कनुपर्ने बाध्यता थियो। अहिले भने उपचारमा सुधार … Continue reading अस्पताल निर्माणमा ठेकेदारको लापरबाही : दुई वर्षमा १० प्रतिशत काम