गण्डकी : दुई वर्षमै ठडियो भवन

पोखरा- कास्की ढिकुरपोखरीका हरिराम भण्डारी आफ्नै घरअगाडि अस्पताल भवन बनेपछि दंग छन्। हेर्दाहेर्दै २ वर्षमै १५ शय्याको अस्पतालको तीनतले भवन ठडिएपछि अब सामान्य रोगको उपचारका लागि पोखरा धाउनु नपर्नेमा उनी विश्वस्त भएका हुन्। आगामी आर्थिक वर्षको सुरुदेखि अस्पताल सञ्चालन गर्ने तयारीका लागि तीव्र गतिमा काम भइरहेको छ। उनी मात्रै होइन गाउँमै अस्पताल बनेपछि सिंगो अन्नपूर्ण … Continue reading गण्डकी : दुई वर्षमै ठडियो भवन