टीआरसी विधेयक यथास्थितिमा पारित नगर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको अपिल

काठमाडौँ– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने (टीआरसी) विधेयक यथास्थितिमा पारित नगर्न नेपाल सरकारलाई अपिल गरेका छन्। संशोधन विधेयकले नेपालको राष्ट्रिय कानुन वा अन्तर्राष्ट्रिय कानुनी दायित्व पूरा नगर्ने ती संस्थाहरूको भनाइ छ। त्यसैले द्वन्द्वपीडितहरूसँग परामर्श गर्न र विधेयकलाई नेपालको सर्वोच्च अदालतको आदेश एवम् अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्डअनुरुप बनाउन परिमार्जन गर्न उनीहरूले आग्रह गरेका … Continue reading टीआरसी विधेयक यथास्थितिमा पारित नगर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको अपिल