मन्त्रिपरिषद् बैठक बस्दै, को होला नयाँ आईजीपी?

काठमाडौँ-  आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार सारिएको हो। अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने एजेन्डा छ। आईजीपी धीरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदैछन्। उनको बिदाइ पनि आजै गर्ने तयारी छ। ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूआईजीपीको दाबेदार हुन्। चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका … Continue reading मन्त्रिपरिषद् बैठक बस्दै, को होला नयाँ आईजीपी?