नेपाल र लावसबीचको खेल सुरु

काठमाडौँ- ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता सुरु भएको छ। साँझ ६ बजेबाट सुरु भएको उद्घाटन खेलमा नेपाल र लाओस भिडिरहेका छन्। नेपाली टिमको कप्तानी गोलरक्षक किरणकुमार चेम्जोङले गरेका छन्। त्यस्तै विकास खवास, अनन्त तामाङ, रोहित चन्द डिफेन्डर छन्। खेल दशरथ रंगशालामा भएको हो। एरिक विष्ट, पुजन उपरकोटी, नविक लामा मिडफिल्डर छन्। त्यस्तै भरत खवास, … Continue reading नेपाल र लावसबीचको खेल सुरु