एसईईमा ५ लाख १६ हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार एसईईमा गत वर्षभन्दा ३४ हजार ३३८ जना परीक्षार्थी बढेका हुन्। गत वर्ष ४ लाख ८२ हजार २१९ जनाले एसईई दिएका थिए। एसईईमा २ लाख ६० हजार ६६४ जना छात्र र … Continue reading एसईईमा ५ लाख १६ हजार विद्यार्थी सहभागी हुने