एमाले-राप्रपालाई पनि विश्वासको मत दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका छन्। आज प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन्। नेकपा एमाले र राप्रपाले प्रतिपक्षमा बस्ने बताइरहेका छन्। उनले अहिले समयमा राष्ट्रिय सहमतिको सरकार बन्नु उचित रहेको बताए। उनले आफ्नो निर्णय … Continue reading एमाले-राप्रपालाई पनि विश्वासको मत दिन प्रधानमन्त्रीको आग्रह