एमालेसँगको खटपटको कारण खुलाउँदै प्रधानमन्त्रीले मागे विश्वासको मत [फोटो फिचर]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। सोमबार (आज) दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको हो। प्रधानमन्त्रीले सबै दल तथा स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह पनि गरे। उनले यति छिटै पुन: विश्वासको मत लिनुपर्छ भनेर आफूले नसोचेको पनि बताए। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय … Continue reading एमालेसँगको खटपटको कारण खुलाउँदै प्रधानमन्त्रीले मागे विश्वासको मत [फोटो फिचर]