सीमित स्रोतसाधनमै अघि बढ्न संघर्षरत वसन्तमुरारी मावि

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका-१ स्थित वसन्तमुरारी नमुना माध्यमिक विद्यालयमा करिब १८०० विद्यार्थी अध्ययनरत छन्। १ देखि १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा स्थायी शिक्षकको दरबन्दी ६ वटा छ। त्यो पनि सबै प्राथमिक तहका। विद्यालयमा कार्यरत २६ शिक्षकमध्ये निजी स्रोतबाट १०, राहत कोटाका सात र बालविकासमा तीन जना शिक्षक कार्यरत रहेको प्रधानाध्यापक भूमिप्रकाश बम बताउँछन्। बेलाबेलामा … Continue reading सीमित स्रोतसाधनमै अघि बढ्न संघर्षरत वसन्तमुरारी मावि