शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को

कुनै बेला गोगलप्रसाद माविमा शिक्षाका नाममा गरिने अनावश्यक राजनीतिले डेरा जमाएको थियो। तर अहिले राजनीतिलाई पूर्ण रूपमा निरुत्साहित गरिएपछि विद्यालयले शैक्षिक सुधार गर्न सफल भएको छ। जनकपुरधाम– पाँच वर्षअघिसम्म जनकपुरधामछेउमै रहेको बसहियास्थित गोगलप्रसाद नमुना माध्यमिक विद्यालय कहाँ छ भन्ने जानकारी त्यहाँ पढ्ने विद्यार्थी र अभिभावकमा सीमित थियो। बसहिया र नजिकै रहेको सोनापाडासहितका गाउँका बालबालिका मात्रै … Continue reading शिक्षक अभावमै गोगलप्रसाद माविको गुणात्मक फड्को