निरन्तर उत्कृष्ट ज्ञानोदय

काठमाडौँ– देशका नमुना विद्यालयको सूचीमा रहेर पहिचान बनाउन सफलमध्ये एउटा स्कुल हो, ज्ञानोदय माध्यमिक विद्यालय। व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका, शिक्षक कर्मचारीको परिश्रम र अभिभावकको विश्वासका कारण काठमाडौँ बाफलस्थित यो विद्यालयले प्राप्त गरेको सफलता लोभलाग्दो छ। विद्यालय एसईई र एसएलसीमा उत्कृष्ट नतिजा निकाल्न सफल छ। ‘निरन्तर राम्रो नतिजा दिँदा हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ,’ प्रधानाध्यापक नातिकाजी … Continue reading निरन्तर उत्कृष्ट ज्ञानोदय