कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

लुम्बिनी- २०६५ सालमा कारबाहीमा परेको थियो बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय। कारण थियो- कमजोर नतिजा। सरकारले अनुदानसमेत रोक्का गरेपछि शिक्षक निराश भएका थिए। जीर्ण भवन, पुराना डेस्क, थोत्रिएका बेन्च। विद्यार्थी संख्या जम्मा ६६७। उतिखेर यही ‘विशेषता’ थिए, कालिका मानवज्ञान माविका। त्यसको डेढ दशकमा विद्यालयले काँचुली फेरेको छ। शैक्षिक गुुणस्तरमा नेपालकै उत्कृष्ट विद्यालयमा दरिन सफल भएको … Continue reading कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली