स्कुलबाट सीपसँगै ऋण पनि

सुर्खेत- जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीलाई पढ्दै कमाउन सिकाएको छ। शिक्षालाई सीपसँग जोडेपछि विद्यार्थी पढ्दापढ्दै कृषिजन्य उत्पादन गर्न थालेका छन्। व्यावसायिक योजना र ऋण प्राप्तिको प्रक्रिया सिकाइने भएकाले उनीहरूले अध्ययनपछि सजिलै रोजगारी पाउन थालेको प्रधानाध्यापक नारायणप्रसाद सिग्देल बताउँछन्। उनका अनुसार विद्यार्थी पढाइसँगै कृषि कर्ममा रमाइरहेका छन्। विद्यालय परिसरमै बाख्रा, बंगुर, माछा, मह, च्याउ, गोलभेडा उत्पादन हुन्छ।  … Continue reading स्कुलबाट सीपसँगै ऋण पनि