सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेस पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आइतबार बानेश्वसरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकले सरकारमा सहभागी हुनेहरूको मापदण्ड बनाएको छ। योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा नयाँ मन्त्री बन्ने महतको भनाइ छ। प्रधानमन्त्री … Continue reading सरकारमा सहभागी हुने कांग्रेसको निर्णय