विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य

पोखरा- विद्यालय शिक्षामा चासो राख्ने धेरैको चासो हुन्छ, ‘पोखराको विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट विद्यालय हुनुको राज के रहेछ?’ त्यति मात्रै होइन, जुनसुकै कुनाबाट पोखरा भ्रमणमा पुगेका  विद्यालयका प्रतिनिधि पनि सकेसम्म एकपटक विन्ध्यवासिनी माविको आँगनमा टेक्छन्। प्रधानाध्यापक कृष्णप्रसाद आचार्य भन्छन्, ‘देशकै उत्कृष्ट विद्यालय अवलोकन गर्नुपर्‍यो। ल है हामी आउँदैछौँ भनी कहिले पूर्व त पहिले पश्चिमबाट फोन आउने … Continue reading विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट बन्नुको रहस्य