बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि

इटहरी- पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको कानेपोखरीबाट ४ किलोमिटर दक्षिण लागेपछि आउँछ रमाइलो बजार। बजार नजिकै छ कानेपोखरी गाउँपालिकाको कार्यालय। ठीक अगाडि रहेको जनसेवा नमुना माध्यमिक विद्यालयको गेटमा भेटिए विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देल। बिहानको समय भएकाले गेटनजिकै केही शिक्षक प्रार्थनाको तयारीमा थिए। सडकसम्मै कल्याङमल्याङ आवाज सुनिने गरी विद्यार्थी विद्यालय प्रांगणमा रमाइरहेको देखिन्थ्यो। केही छात्रा विद्यालयकै प्राथमिक … Continue reading बोर्डिङलाई छायामा पार्दै जनसेवा मावि