सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?

काठमाडौँ- नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिसकेको छ। नेपाल प्रहरीको छानबिन समितिले केसीले भ्रष्टाचार कसुर गरेको भन्दै थप अनुसन्धान र कारबाहीका लागि आयोगलाई सिफारिस गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई … Continue reading सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?