उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार पाए। उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। प्रतिनिधिसभा, … Continue reading उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित