सुदूरपश्चिम : भारतीय पर्यटक लोभ्याउँदै खानीडाँडा

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख सहरी क्षेत्रमा रात्रिकालीन व्यवसाय फस्टाउन नसकेपछि पहाडतर्फ उकालो लाग्ने खानीबजारले भने भारतीय पर्यटकलाई पनि लोभ्याउन थालेको छ। पहाडी जिल्ला बझाङ, दार्चुला, बाजुरा, बैतडी र अछाम जोडिने सडक प्रवेशद्वार यहाँ रातिको समयमा स्वदेशी यात्रुको चहपहल भइरहन्छ। कोरोना महामारीपछि खानीडाँडामा भारतीय पर्यटकको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्। सीमा नाकाबाट एक घण्टाको दूरीमै पुग्न सकिने … Continue reading सुदूरपश्चिम : भारतीय पर्यटक लोभ्याउँदै खानीडाँडा