प्रशासनको अकर्मण्यताले सुक्यो डुंगेश्वर

सुर्खेत-  दैलेखका चक्र शाही र सुनिता खड्का दम्पतीले करिब १२ वर्षदेखि होटल व्यवसाय गर्दै आएका छन्। उनीहरूको होटल कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरमा छ। न्यु ज्वाला होटल एन्ड लज सञ्चालक शाही दम्पती राति करिब ११ बजेसम्म व्यस्त हुन्छन्। उनीहरूले यही होटलको कमाइले घरव्यवहार चलाउनेदेखि छोराछोरीलाई सुर्खेत बजारमा पढ्ने खर्च सजिलै जुटाएका छन्। तल्लो डुंगेश्वरमै होटल … Continue reading प्रशासनको अकर्मण्यताले सुक्यो डुंगेश्वर