सधैँ गुल्जार लेकसाइड

पोखरा- पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो। पोखराको पनि लेकसाइड जोकाहीको पहिलो रोजाइ हुने गर्छ। फेवाताल छेउ लेकसाइड सडकमा सानासाना चिरिच्याँट्ट परेका घरमा विभिन्न खालका पर्यटकीय गतिविधि चलायमान हुने गर्दछन्। एकताका नेपाली पर्यटक हाराहारीमा गोरो छालाका पर्यटकको ताँतीले लेकसाइडलाई चिन्ने गरिन्थ्यो। पछिल्ला दिनमा भने स्वदेशी पर्यटकले नै व्यवसाय धान्न थालेको छ।  कोरोना महामारी एवं विविध … Continue reading सधैँ गुल्जार लेकसाइड