लुम्बिनीका रात्रिबजार : जहाँ पाइन्छ थरीथरीका परिकार

लुम्बिनी-  लुम्बिनी प्रदेशको पूर्वी प्रवेशद्धार हो दाउन्ने। दाउन्ने धार्मिक रूपमा त महत्त्वपूर्ण छ नै। त्योभन्दा बढी चर्चामा छ यहाँको खाना। पूर्वपश्चिम राजमार्ग हुँदै ओहोरदोहोर गर्ने यात्रु र चालकले खानाकै लागि सम्झने ठाउँ हो यो। लोकल कुखुराको मासु, ढिँडो र सेकुवा दाउन्नेका चर्चित परिकार हुन्। त्यसैले रात्रिबसमा यात्रा गर्ने चालक र यात्रुको खाना खाने प्रमुख स्थल … Continue reading लुम्बिनीका रात्रिबजार : जहाँ पाइन्छ थरीथरीका परिकार