कोशी पुग्नेको रोजाइ स्यार्सेकाली

इटहरी- बिहानैदेखि चहलपहल छ। कोही प्याज केलाउन त कोही खानाको तयारी गरिरहेका छन्। कोही मासु काटिरहेका छन् त कोही चटनी बनाउने तरखरमा छन्। यो महेन्द्र राजमार्गमा पर्ने इटहरी-१६ स्थित स्यार्सेकालीको होटलमा देखिएको दृश्य हो। राजमार्ग हुइँकिने बस आइपुग्छ। खाना खानका लागि यात्रु गुरुरु होटलमा छिर्छन्। होटलवालालाई सेवा दिन र यात्रु खानामा व्यस्त हुन्छन्। बिहान ६ … Continue reading कोशी पुग्नेको रोजाइ स्यार्सेकाली