मधेश : चपुर र लालगढले धानेको रात्रि व्यवसाय

जनकपुरधाम- साँझ पर्नेबित्तिकै मधेशका गाउँघरदेखि सहरबजार सबै सुनसान हुन्छन्। व्यवसायीदेखि कामविशेषले घरबाहिर निस्किएका मानिस आ-आफ्ना निवास छिरेपछि चहलपहल घट्न थाल्छ। बाराको पथलैयादेखि सप्तरीको सप्तकोसीसम्म पर्ने पूर्वपश्चिम राजमार्गमा रातभर सवारीसाधन गुडिरहन्छन्। यद्यपि पूर्वपश्चिम राजमार्गमा पर्ने पथलैया, निजगढ, हरिवन, बर्दिबास, लहान, मिर्चैया, बरभमझियाजस्ता बजार क्षेत्र १० बजे नै सुतिसक्छ। राजमार्ग सञ्चालन भएको धेरै वर्ष बितिसक्दा पनि रातभर … Continue reading मधेश : चपुर र लालगढले धानेको रात्रि व्यवसाय