चीनका नयाँ प्रधानमन्त्री ली कियाङ : राजनीतिक उदय, चुनौती र अपेक्षा

काठमाडौँ- ली कियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। शनिबार बिहान चिनियाँ संसद्मा उनको पक्षमा २९ सय ३६ मत खस्यो। विपक्षमा चाहिँ तीन मात्र। अनि आठ जना तटस्थ बसे। चिनियाँ कम्युनिस्ट पार्टीभित्र दोस्रोे वरीयताका नेता ली कुनै समय सांघाई सहरमा पार्टी प्रमुख थिए। गत अक्टोबरमा उनलाई महासचिव सी चिनफिङले एकैपटक पार्टीको सर्वोच्च समिति राज्य परिषद्मा … Continue reading चीनका नयाँ प्रधानमन्त्री ली कियाङ : राजनीतिक उदय, चुनौती र अपेक्षा