राष्ट्रपतिमा रामचन्द्र : नखोजेको तर रोजेको जिम्मेवारी

काठमाडौंँ- ‘राष्ट्रपतिमा मैले कहिल्यै लालच राखिनँ। गिरिजाप्रसाद कोइरालाले डा. रामवरण यादवलाई भन्दा पहिला मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो। गिरिजाप्रसादले आफ्नो विकल्पमा देखेको पहिलो व्यक्ति मै थिएँ’, २७ फागुन २०७८ मा रामचन्द्र पौडेलले भनेका थिए। ‘म सुविधाको पदमा बसेर होइन, मैदानमा लड्न चाहन्छु। सक्रिय भएर काम गर्ने ठाउँमा बस्न चाहन्छु। तर ‘रामचन्द्र राष्ट्रपति’ भनेर कपोलकल्पित हल्ला … Continue reading राष्ट्रपतिमा रामचन्द्र : नखोजेको तर रोजेको जिम्मेवारी